आफ्ना पक्षका उम्मेदवार राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष पदमा विजयी भए पनि अभिनेत्री रेखा थापा भने महामन्त्री पदमा हारेकी छन्।
उनी अध्यक्षमा पराजित कमल थापा पक्षकी कुन्ती शाहीसँग चुनाव हारेकी हुन्।
सार्वजनिक मतपरिणामअनुसार कुन्तीकुमारी शाहीले २००८ मत ल्याउँदा रेखा थापाले १६४० मत ल्याएकी हुन्।
अर्थात् नायिका थापा शाहीसँग ३६८ मतले हारेकी हुन्।
याे पनि : राप्रपामा को कति मतसहित विजयी? विक्रम पाण्डे सबैभन्दा 'लोकप्रिय'
3.6k
Shares
प्रतिक्रिया