नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नयाँ नेतृत्व चयनमा सर्वसम्मती जुटाउन शीर्ष नेताहरूसँग बैठक गरिरहेका बेला अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावल भने छुट्टै छलफल गरिरहेका छन्।
एक नेताका अनुसार ओली आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरिरहेका छन् भने रावल करिब ४ सय मिटर पर आफू बसेकै होटलमा आफूनिकट नेताहरूसँग बैठक गरिरहेका हुन्।
यी पनि :
बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी, यस्तो छ आन्तरिक तयारी
बन्दसत्र सुरु हुन ढिलाइ भइरहँदा फोटो सेसनमा व्यस्त एमाले नेताहरू (केही तस्बिर)
2.9k
Shares
प्रतिक्रिया