राजनीति


बन्दसत्र सुरु हुन ढिलाइ भइरहँदा फोटो सेसनमा व्यस्त एमाले नेताहरू (केही तस्बिर)

बन्दसत्र सुरु हुन ढिलाइ भइरहँदा फोटो सेसनमा व्यस्त एमाले नेताहरू (केही तस्बिर)

नेपालखबर
मंसिर ११, २०७८ शनिबार ११:३, काठमाडौँ

चितवनको सौराहामा शुक्रबारदेखि जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना हुँदै छ।

नयाँ नेतृत्व चयनका लागि हुने बन्दसत्र शनिबार बिहान १० बजे हुने भनिएकामा आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको छ। 

अध्यक्ष केपी शर्मा ओली नेतृत्व चयनमा सर्वसम्मती जुटाउन शीर्ष तहका नेताहरूसँग छलफलमा सक्रिय भइरहेका बेला अन्य महाधिवेशन प्रतिनिधिहरू भने बन्दसत्र हुने हलबाहिर सामूहिक फोटो सेसनमा व्यस्त देखिएका छन्। 

हेर्नुहोस्  केही तस्बिर–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .