ad ad

राजनीति


एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

बन्दसत्र सुरु हुन ढिलाइ भइरहँदा शनिबार बिहान सामूहिक तस्बिर खिचाउँदै योगेश भट्टराईलगायत एमाले नेताहरू।


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १०:४४, काठमाडौँ

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ। 

शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो। 

बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी, यस्तो छ आन्तरिक तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .