ad ad

राजनीति


मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १०:१५, काठमाडौँ

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच अहिले छलफल भइरहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुटार) मा छलफल भइरहेको हो। 

लगत्तै ११:४५ बजे मन्त्रिपरिषदकाे बैठक बस्दै छ। 

काठमाडौंमा एमसीसी टोलीको दौडधुपबीच सत्तारूढ दलका नेताहरूबीच बैठक आयोजना गरिएको हो। 

यो पनि : एमसीसी उपाध्यक्ष सुमारले भनिन्: दबाब दिन आएका होइनौं, प्रचण्डले के भने?

यसअघि बिहीबार एकै दिन गठबन्धन दलबीच तीन बैठक भएका थिए। 

यो पनि : सत्तारुढ दलबीच बिहीबारै तीन बैठक, मन्त्रिपरिषद् विस्तार तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .