प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणविरुद्ध सबै नेपालीलाई खोपको व्यवस्था गर्न सफल भएको बताएका छन्।
मंगलबार सिंहदरबारबाट विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र धेरै नेपालीलाई खोप लगाउने व्यवस्था गरिएको बताए।
‘सबै नेपाली जनतालाई खोपको अवस्थामा पुर्याएका छौँ। खोपको उत्पादक होइन। छोटो समयमा खोपको व्यवस्था गरेका छौँ’ उनले भने, ‘हामी सन् २०२१ भित्र धेरै नेपालीमा खोप लगाउने व्यवस्था गरेका छौँ।
42
Shares

प्रतिक्रिया