ad ad

फोटोफिचर


इलामसँग धनगढीको रोमाञ्चक प्रतिस्पर्धा (तस्बिरहरू)


सरोज नेपाल
मंसिर २३, २०८० शनिबार १६:२५, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको खेलमा धनगढी एफसील रोमाञ्चक प्रदर्शन गरेको छ।

पहिलो हाफमा पछि परेको धनगढी एफसीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै स्पोर्टिङ इलाम एफसीसँग अंक खोसेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबारको पहिलो खेलमा धनगढीले इलामलाई २–२ को बराबरी गर्दै अंक खोस्न सफल भएको हो।

खेलको पहिलो हाफमा २–० ले पछि परेको धनगढीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इलामसँग बराबरी गरेको हो।

पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा केही सन्तुलन गुमाउँदा गोल खान पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .