फोटोफिचर


केहीबेरमै जलमग्न काठमाडौंका सडक (तस्बिरहरू)


सरोज बैजु
असार १९, २०८० मंगलबार १८:२९, काठमाडौँ

पानी पर्दा हिलो र घाम लाग्दा धुलो काठमाडौंको विशेषता भइसकेको छ।

अझ मध्यबर्षामा काठमाडौं हिँडिनसक्नु हुन्छ। क्षणभरको पानीले काठमाडौं जलमग्न हुन्छ।

केही बेरमै काठमाडौंका सडकहरू खोलामा परिणत हुन्छन्। 

मंगलबारको भारी बर्षासँगै काठमाडौंका सडक खोला जस्तै देखिए। खासगरी बागमतीसहितका नदी करिडोरका सडकमा सवारीसाधन डुब्ने गरी पानी जमेको छ।

जसले सवारीसाधन आवागमन गर्न सकस भएको छ। नेपालखबरकर्मी सरोज बैजुले कैद गरेका तस्बिरहरूमा काठमाडौंको जलमग्न दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .