फोटोफिचर


भक्तपुरमा यसरी मनाइयो सिन्दुरे जात्रा (फोटोफिचर)


सरोज बैजु
बैशाख २, २०८० शनिबार १२:७, काठमाडौँ

भक्तपुरमा सिन्दुरे जात्रा मनाइएको छ।

मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरी जात्रा मनाइएको हो।

सौर्यमास अन्तर्गत हरेक वर्षक वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा सिन्दुरे जात्रा मनाइने गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .