छापा खबर


गरिबका लागि २ अर्बका यस्ता कार्यक्रम

गरिबका लागि २ अर्बका यस्ता कार्यक्रम

नेपालखबर
असार ३, २०७६ मंगलबार ०:४५,

सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ।
आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा २ अर्बभन्दा बढीका २ दर्जन कार्यक्रम राखेको छ। यो खबर आजको आर्थिक दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगारी र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट विनियोजन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .