ad ad

छापा खबर


खुम्चियो नेपालको आर्थिक स्वतन्त्रता

खुम्चियो नेपालको आर्थिक स्वतन्त्रता

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १:६,

लामो राजनीतिक अस्थिरता तथा द्वन्द्वपछि बनेको दुई तिहाइको सरकार देशमा आर्थिक स्वतन्त्रता सुनिश्चित गर्न असफल भएको छ।

फ्रेजर इन्स्टिच्युटद्वारा प्रकाशिशत इकोनोमिक फ्रिडम अफ द वर्ल्ड २०१९ को प्रतिवेदनको आर्थिक स्वतन्त्रता सूचकांकाका अनुसार नेपालमा गत वर्ष अर्थात् २०१८ मा भन्दा २ स्थान तल खस्केको हो। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

प्रतिवेदनमा समाविष्ट १६२ मुलुकमध्ये नेपाल २०१८ मा १०८औं स्थानमा थियो भने २०१९ को सूचकांकमा दुई स्थान खस्केर २१०औं स्थानमा झरेको छ।
सूचकांकमा नेपाल तेस्रो समूहमा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .