ad ad

छापा खबर


अन्तरिक्षमा फेला पर्‍याे रहस्यमय संकेत

अन्तरिक्षमा फेला पर्‍याे रहस्यमय संकेत

नेपालखबर
भदौ २५, २०७६ बुधबार ०:४९,

चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट (एफआरबी) भनिने संकेत पहिचान गरेका छन्।

यो रहस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएएको बताइएको छ।

एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयमा स्पष्ट जानकारी मिलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .