ad ad

छापा खबर


चार अर्ब तिरेर एनसेल नवीकरण

चार अर्ब तिरेर एनसेल नवीकरण

नेपालखबर
भदौ ११, २०७६ बुधबार १:३७,

नवीकरण शुल्कबापतको अर्ब २० रुपैयाँ ५ किस्तामा तिर्ने सुविधासहित नेपाल दूरसञ्चार प्राधिकरणले दूसञ्चार सेवा प्रदायक एनसेलको अनुमति पत्रि नवीकरण गर्ने निर्णय गरेको छ।

प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ वर्षका लागि एनसेलको अनुमति पत्र नवीरकण गर्ने निर्णय गरेको प्रवक्ता मीनप्रसाद अर्यालयले जानकारी दिए।

एनसेलले पहिलो किस्ताबापत चार अर्ब रकम प्राधिकरणलाई बुझाइसकेको छ। यो खबर आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन्।

एनसेलले पाएको मोबाइल सेवाको अनुमतिको यो दोस्रो नवीकरण हो। एनसेलको नबीकरणको म्याद आउने आइतबार सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .