छापा खबर


नेपालमा दिनमै गर्छन् १५ जनाले आत्महत्या, यसमा ‘दुरुत्साहन’ प्रतिशत कति?

नेपालमा दिनमै गर्छन् १५ जनाले आत्महत्या, यसमा ‘दुरुत्साहन’ प्रतिशत कति?

नेपालखबर
भदौ ७, २०७६ शनिबार ०:४३,

देशमा आत्महत्या ग्राफ बढ्दो छ। हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ।

प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेका छन्।

पछिल्ला चार वर्षमा मुलुकभर २० हजार ९ सय ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो। कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेपन नसकेर पनि विष सेवन गरेका छन्।

तथ्यांकअनुसार कूलमध्ये आत्महत्यामा १ प्रतिशत ‘दुरुत्साहन’ बाट हुने गरेको छ। अाजकाे नयाँ पत्रिकामा टेकराज थामीकाे  रिपाेर्ट छापिएकाे छ। 

आत्महत्या गर्नेमा सबैभन्दा धेरै १९ देखि ४० वर्ष उमेर समूशहका छन्। ५६ प्रतिशत यही उमेर समूहका रहेको प्रहरी तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad