ad ad

छापा खबर


ऋतिक भए विश्वकै ह्यान्डसम

ऋतिक भए विश्वकै ह्यान्डसम

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ३:४३,

ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन भन्नेमा शंका छैन।

अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ, जसले उनलाई विशेष बनाउँछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन्।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .