आमिर खान, साहरूख खान र सलमान खानलाई बलिउडमा कुर्न पनि चलचित्रको सफलताको ग्यारेन्टी मानिन्छ।
यी तीन खानलाई एउटै चलिचित्रमा अभिनय गराउने कुनै पनि निर्देशकको प्रयास सफल भएको छैन।
तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा महत्वपूर्ण अभियान सफल बनाउन यी तीनै खान एकसाथ देखिने भएका छन्। यो खबर आजको साप्ताहिकले छापेको छ।
भारतमा बढ्दो जलसंकट समाधान खोजीका लागि भारत सरकारद्वारा निकट भविष्यमा चलाइने एउटा बृहत् अभियानसम्बन्धी वृत्तचित्रमा यी तीनै खान सँगै देखिन लागेका हुन्।
प्रतिक्रिया