पोल्याडमा एक कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।
३७ वर्षीया ती महिलाले बच्चालाई जन्म दिएलगत्तै मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
ती महिलालाई आफ्नै आमाबाट कोरोना संक्रमण भएको थियो।
उनकी आमा इटाली भ्रमण गरेर फर्किएकी थिइन्।
पोल्याण्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको जनाएका छन्।
प्रतिक्रिया