छापा खबर


इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले भने २ रुपैयाँ मात्रै मूल्य घटायो

 इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले भने २ रुपैयाँ मात्रै मूल्य घटायो

नेपालखबर
चैत ४, २०७६ मंगलबार ०:३४,

कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रुपमा घटाएको छैन।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले भने दुई रुपैयाँ मात्र घटाएको छ।

सोमबार मूल्य समायोजन गर्दै निगमले नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा प्रतिलिटर जम्मा दुई रुपैयाँ मात्रै घटाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad