छापा खबर


यी हुन् कोरोना भाइरसका लक्षण र जोगिने सजिलाे उपाय

यी हुन् कोरोना भाइरसका लक्षण र जोगिने सजिलाे उपाय

नेपालखबर
फागुन १०, २०७६ शनिबार ०:५५,

चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नदेखिए पनि मुलुकलाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणामा अन्योल भएको छ।

कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन।

यो खबरसँगै आजको अन्नपूर्ण पोस्टले कोरोना भाइरस संक्रमण हुँदा देखिने लक्षण र त्यसबाट जोगिने उपायबारे सामग्री छापेको छः
कोरोना भाइरसका लक्षण
-ज्वरो आउने
-रुघाखोकी लाग्ने
-श्वासप्रश्वासमा समस्या आउने

कसरी जोगिने?
-नियमित साबुनपानीले हात धुने
-खोक्दा/हाँछ्यु गर्दा नाक मुख छोप्ने
-फ्लुको लक्षण पाइए चिकित्सकसँग परामर्श गर्ने
-जंगली तथा घरेलु पशुपक्षीको असुरक्षित सम्पर्कबाट टाढा रहने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad