अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटमा २ सय ८८ दिन अन्तरिक्षमा बिताएर शनिबार इतिहास रचेकी छन्।
यदि उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आइन् भने उनले अन्तरिक्षमा ३ सय २८ दिन बिताउनेछिन्।
क्रिस्टिना २०१९ मार्च १४ मा नासाका लागि फ्लाइट इन्जिनियरका रूपमा इन्टरनेसनल स्टेसनका लागि उडेकी थिइन्। यो खबर आजको कारोबार दैनिकले एजेन्सीलाई उधृत गर्दै छापेको छ।
योभन्दा पहिले सेनानिवृत्त अन्तरिक्ष यात्री मार्क केलीले स्पेस स्टेसनमा ४सय ३८ दिन बिताएका थिए।

प्रतिक्रिया