छापा खबर


मलेसिया जान श्रम स्वीकृति लिने दाेब्बरले बढे

मलेसिया जान श्रम स्वीकृति लिने दाेब्बरले बढे

नेपालखबर
पुस १३, २०७६ आइतबार ०:४०,

कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन्।

२ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले बृद्धि भएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएको थियो।

कात्तिक र मंसिरमा मात्रै सात हजार २५ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad