छापा खबर


ओलीको यो कस्तो मूल्यांकन? सरकार भव्य सफल, मन्त्री असफल!

ओलीको यो कस्तो मूल्यांकन? सरकार भव्य सफल, मन्त्री असफल!

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ०:३९,

संसद्मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन-जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन्।

यसको प्रस्ट सन्देश छ- आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वंलाई शंका छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हाल बहिर्गमनमा पर्ने रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणि खनाल र थममाया थापा मन्त्री रहेका मन्त्रालयले गरेका कामको प्रशंसा गर्दै ओलीले सरकारले गरेका उपलव्धिमूलक काम भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad