छापा खबर


एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्दै

एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्दै

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार २:५९,

ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरिएको छ।

गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)का लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो।

प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले पनि आवेदन दिएको समाचार भनेर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले लेखेको छ।

प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन्। आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad