ad ad

छापा खबर


अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर तिर्न अदालतको आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर तिर्न अदालतको आदेश

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १:४७,

अमेरिकाको एक अदालतले एक संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ।

न्युयोर्कस्थित अदालतका अनुसार राष्ट्रपति ट्रम्पले परोपकारका लागि स्थापित संस्था ‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन’ को कोष दुरुपयोग गरेका हुन्। यो खबर एजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुरले छापेको छ।

अदालतको आदेशअनुसार २० लाख डलर राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिबाट तिर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .