ad ad

छापा खबर


आलमकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई लगाएका थिए बेहोस हुने सुई

आलमकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई लगाएका थिए बेहोस हुने सुई

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ०:५५,

१२ वर्षअघि रौतहट राजपुर फरहदवा ४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ।

घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद आफताब आलमका काकाका छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ।

अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन्। यो खबर आजको नयाँ पत्रिकामा अशोक पहाडी (राैतहट) र टेकराज थामी (काठमाडौं) ले लेखेका छन्।

तर प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे अनुसन्धान अघि बढाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .