ad ad

छापा खबर


सातै प्रदेशमा बनाइँदै ‘फरक’ विद्यालय

सातै प्रदेशमा बनाइँदै ‘फरक’ विद्यालय

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १:१०,

अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन्।

नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय र कैलालीको राष्ट्रिय माविलाई छानेको छ।

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो। यो खबर आजको कान्तिपुरमा गणेश राईले लेखेका छन्।

विद्यालय बनेपछि शारीरिक अपांगतका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .