छापा खबर


तीन वर्षदेखि बन्द इजरायली रोजगारी खुलाउन पहल सुरु

तीन वर्षदेखि बन्द इजरायली रोजगारी खुलाउन पहल सुरु

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ०:२७,

तीन वर्षदेखि बन्द इरारायली रोजगारी फेरि सुरु गर्न नेपाल र इजरायल सकारात्मक भएका छन्।

जीटूजी (दुवै देशका सरकारी निकायको सहभागिता) मार्फत इजरायलमा कामदार पठाउने गरी सकारले गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

तीन वर्षअघि ‘पाइलट प्रोजेक्ट’ का रूपमा इजरायली रोजगारी सुरु भए पनि असफल भएको थियो। इजरायलबाट एकाएक माग आउन छाडेपछि छानिएका कामदारसमेत जान पाएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

मन्त्रालयले अब पूर्ण रूपमा सफल हुने गरी प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad