छापा खबर


वामदेवको ‘उपाध्यक्ष’ पद २ महिनादेखि अलपत्र

वामदेवको ‘उपाध्यक्ष’ पद २ महिनादेखि अलपत्र

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ०:२६,

सचिावलय सदस्य वामदेव गौतमलाई उपाधयक्ष बनाउने सत्तारूढ नेकपोकाे प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ।

गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा गौतमले दुई महिनादेखि जिम्मेवारी सम्हाल्न पाएका छैनन्।

गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावमालाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो।

बैठकको निर्णयमा गौतमलाई उपाधयक्ष बनाउन स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो। यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

तर अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब १० महिनासम्म बोलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad