ad ad

Nepal Khabar TV


कुलमानलाई सँगै राखेर मन्त्री वर्षमानले भनेः प्राधिकरणको नाफा १४९ प्रतिशत बढाएका छौं


नेपालखबर
साउन २८ ,

प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङको आगमनपछि नेपाल विद्युत् प्राधिकरण लगातार तेस्रो वर्ष नाफा बढाउन सफल भएको छ। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको मंगलबार ऊर्जा मन्त्रालयले जनाएको हो।

विस्तृतमा खबर पढ्नुहोस्:  कुलमानलाई सँगै राखेर मन्त्री वर्षमानले भनेः प्राधिकरणको नाफा १४९ प्रतिशत बढाएका छौं

साउन २८, २०७६ मंगलबार ११:४३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .