मधेस


उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी

उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ २१, २०८२ बुधबार ७:०, काठमाडौँ

निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको छ।

यसैबीच उदयपुरमा बाढीले सतर्कता तह पार गरेकाले नजिकका बासिन्दालाई होसियारी रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

आज जेठ २१ गते बिहान ६:३० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: चहका खोला, उदयपुरमा नदीको सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र आसपास दिउँसोसम्म सतर्कता अपनाऔँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad