विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ३० प्रतिशत मानिसमा फलाम (आइरन)को मात्र कम हुने गरेको छ।
छिटो थकाई लाग्ने र सास फेर्न गाह्रो हुनेजस्ता लक्षण दखिएका छन् भने रगतमा फलाम (आइरन) कमी भएको हुन सक्छ।
लक्षणहरूः
अत्यधिक थकाई लाग्ने
सास फेर्न गाह्रो हुने
छाला पहेंलो देखिने
टाउको दुख्ने र चक्कर लाग्ने
कपाल झर्ने
हाम्रो शरीरले यो खनिज आफैं उत्पादन गर्न सक्दैन। त्यसैले हामीले आइरयुक्त खानृ कुराहरु खानु पर्छ।
आइरनयुक्त खाने कुराहरूः
रातो मासु, कलेजो, अण्डा र माछा
हरियो पातदार तरकारी र दाल
रोटी र ब्रेकफास्ट
बन्दाकोबी, चुकन्दर, अनार बदाम, किसमिस
93
Shares
प्रतिक्रिया