कर्णाली


कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामा भारी मतले निर्वाचित

कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामा भारी मतले निर्वाचित

नेपालखबर
मंसिर ९ , सुर्खेत

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला प्रदेशसभा (२) बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन्। 

मुख्यमन्त्री शाहीले चार हजार ७७ मतको अन्तरमा प्रदेश सभामा पुनः निर्वाचित भएका हुन्। शाहीले ७ हजार ५६ मत प्राप्त गरेका छन्।

शाहीका निकटतम प्रतिपर्धी एमालेका छक्कबहादुर लामाले दुई हजार ९७९ मत ल्याएका छन्। 

राप्रपाका नैनसिह रावतले ९८ मत ल्याएका छन्। राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ प्राप्त गरेका छन्। 

१० हजार ३ सय १४ मत खसेको थियो।

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.