कर्णाली


कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन

कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन

नेपालखबर
असार १, २०८० शुक्रबार १५:३८, काठमाडौँ

कर्णाली प्रदेश सरकारले कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।

आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।

यस परियोजना मार्फत वेरोजगार युवालाई नवप्रवद्र्धन आधारित उत्पादन उद्योग तथा व्यवसाय संचालन गर्ने जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .