बुधबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भेगका केही बजार क्षेत्र डुवानमा परेका छन्। वीरेन्द्रनगरमा रत्न राजमार्गदेखि तल्लो क्षेत्रका धेरै स्थानमा डुवानमा समेत परेको छ।
वीरेन्द्रनगर नगरपालिका–९ र १० नम्बर वडाको बीच सिमनामा पर्ने बर्डिगाडदेखि वीरेन्द्रनगरको पानी निकास हुने ठाउँमा डुबान पर्दै गएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए।
उनका अनुसार स्थानीयलाई उद्धार गरेर सुरक्षित ठाउँमा राख्नका लागि सशस्त्र प्रहरी बल लगायतको टोली आलोपालो गरेर खटिरहेको छ।



210
Shares

प्रतिक्रिया