इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को गुप्तचर निकायले अमेरिका 'असम्भव अपरेसन वा खराब सम्झौता'मध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेको दाबी गरेको छ।
अनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थिति अमेरिका र विश्वभर कमजोर भएको दाबी पनि उसले गरेको छ।
बीबीसी फारसी सेवाका अनुसार उक्त संगठनले विज्ञप्तिमा हालैका घटना उद्धृत गर्दै भनेको छ, 'अमेरिकाको निर्णय लिने ठाउँ सीमित भएको छ।'
अगाडि भनिएको छ, 'ट्रम्पले अब असम्भव अभियान वा इरानसँग खराब सम्झौतामध्ये एक छनोट गर्नुपर्छ।'
99
Shares

प्रतिक्रिया