दक्षिणी सिरियाको ऐन फराह गाउँमा इरानी क्षेप्यास्त्र खसेको छ। घटनास्थलका केही तस्बिर सार्वजनिक भएका छन्। बीबीसीका अनुसार सिरियाको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र खसालेको हो। हेर्नुहोस् चार तस्बिर प्रकाशित: चैत ६, २०८२ शुक्रबार ९:२४ 339 Shares
प्रतिक्रिया