कतारको रक्षा मन्त्रालयले इरानबाट आएका दुई सुखोई-२४ लडाकु विमान खसालेको दाबी गरेको छ।
मन्त्रालयले सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र र पाँचवटा ड्रोन पनि खसालिएको बताएको छ।
कतारले ती क्षेप्यास्त्रले देशका धेरै क्षेत्रहलाई लक्ष्य गरेको दाबी गरेको छ।
कतारको रक्षा मन्त्रालयले भनेको छ, 'तर सबै क्षेप्यास्त्र आफ्नो लक्ष्यमा पुग्नुअघि नै खसाल्यौँ।'
384
Shares

प्रतिक्रिया