ग्लोबल


खामेनीकी श्रीमती पनि मारिएको पुष्टि

खामेनीकी श्रीमती पनि मारिएको पुष्टि

फाइल तस्बिर: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी


नेपालखबर
फागुन १८, २०८२ सोमबार २१:२४, काठमाडौँ

इरानको सरकारी टीभी च्यानलले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँगै उनकी श्रीमती मन्सुरेह खोजस्तेह बाघेरजादेह मारिएको पुष्टि गरेको छ।

बीबीसी फारसीका अनुसार ‘हमसहरी’ पत्रिकाले खामेनीकी पत्नी शनिबार अमेरिका र इजरायलले गरेको आक्रमणमा परी घाइते भएर कोमामा गएको उल्लेख गरेको थियो। 

खामेनी दम्पतीका चार छोरा र दुई छोरी थिए। 

यसअघि इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि भइसकेको छ। 

साथै खामेनी परिवारका धेरै सदस्य र इरान सरकारका अन्य वरिष्ठ नेताहरू पनि मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad