ग्लोबल


दिल्लीमा भीषण आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु

दिल्लीमा भीषण आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ५:४६, काठमाडौँ

भारतको राजधानी दिल्लीको संगम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको तीनतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ।

यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार  सुरुमा शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। आगो बिस्तारै तेस्रो तलामा फैलिँदा मानिसहरू भाग्न नपाएका हुन्।

हेर्नुहोस् आगलागीको भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad