इरानले सोमबार बिहान इजरायलको तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको छ।
इजरायली आपत्कालीन सेवा (एमडीए) का अनुसार आक्रमणमा १२ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
तेल अभिभमा उद्धार अभियान जारी रहेको पनि इजरायली आपत्कालीन सेवाले जनाएको छ।
इरानी आक्रमणपछि तेल अभिभका पाँच तस्बिर:





1.0k
Shares

प्रतिक्रिया