भारतमा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ।
योसमेत जनवरीदेखि हालसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा कोरोना संक्रमतिको संख्या ४ हजार नाघेको छ।
कोरोनाबाट सबैभन्दा बढी केरला राज्य पीडित भएको छ।
225
Shares

प्रतिक्रिया