भारतीय उद्योगपति रतन टाटाको अन्तिम संस्कार गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वर्लीको श्मशान गृहमा उनको अन्त्येष्टि गरिएको हो।
त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर मुम्बईको एनसीपीए मैदानमा राखिएको थियो। जहाँ ठूलो संख्यामा मानिसहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
८६ वर्षका रतनको बुधबार राति मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा निधन भएको थियो।
#WATCH | Mortal remains of Industrialist Ratan Tata being taken for last rites from NCPA lawns, in Mumbai
The last rites will be held at Worli crematorium. pic.twitter.com/Cs2xjeZBDi— ANI (@ANI) October 10, 2024
591
Shares

प्रतिक्रिया