पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बस तथा ट्रकमा यात्रा गरिरहेका २२ जनाको हत्या गरेका छन्। उनीहरू सबै पन्जाब प्रान्तका थिए।
यो घटना बलुचिस्तानको मुसाखेल जिल्लाको हो।
सहायक आयुक्त मुसा खेल नजीबले घटनाको पुष्टि गर्दै बीबीसी उर्दूलाई भने, 'घटना जिल्लाको रारा हाशिम क्षेत्रमा भएको हो। प्रहरी नियन्त्रणमा रहेको क्षेत्रमा गएराति गोली चलेको हो।
प्राप्त जानकारीअनुसार केही अज्ञात व्यक्तिले पन्जाब र बलुचिस्तानको बीचमा चलिरहेका ट्रक र बसलाई रोके। त्यसपछि यात्रुलाई ओराले। अनि परिचयपत्र हेर र जो बलुच थिएनन्, उनीहरूलाई गोली हाने।
165
Shares

प्रतिक्रिया