अमेरिकाको सिकागोस्थित ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड गरिएको एउटा विमानमा आगलागी भएको छ।
रिपोर्टअनुसार उक्त विमानस्थलमा अवतरण गर्नासाथ युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको हो।
यो घटना क्यामेरामा कैद भएको थियो, जसमा विमानको पंखाबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ।
युनाइटेड फ्लाइट २०९१ सियाटलका लागि दिउँसो २ बजे उडान भर्ने क्रममा इन्जिनमा आगलागी भएको हो।
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र युनाइटेड एयरलाइन्सले छुट्टाछुट्टै दिएका रिपोर्टअनुसार घटना ट्याक्सीवेमा भएको थियो, जसमा विमानबाट १४८ यात्रु र चालक दलका ५ सदस्यलाई बाहिर निकालिएको थियो।
हेर्नुहोस् भिडिओ–
Chicago-->SeattleUnited Airlines, Flight 2091
Airbus A320
Engine fire shortly after pushback at Ohare.
"resolved safely" pic.twitter.com/820Y95dTuj— Chibound (@planechasin) May 28, 2024
Shares

प्रतिक्रिया