ad ad

ग्लोबल


गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:४६, काठमाडौँ

गाजामा युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमवार घोषणा गरेको तथ्यांकअनुसार युद्धमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय इजरायली नागरिक मारिएका थिए।

हाल इजरायलले प्यालेस्टाइनी एन्क्लेभमा हवाइ आक्रमण र स्थलगत आक्रमणलाई तिब्रता दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .