ad ad

ग्लोबल


इजरायलले सार्वजनिक गर्‍यो हमासको बन्धनबाट मुक्त महिलाको तस्बिर

इजरायलले सार्वजनिक गर्‍यो हमासको बन्धनबाट मुक्त महिलाको तस्बिर

हमासले मंगलबार बिहानै रिहा गरेका दुई इजरायली महिलामध्ये एक ८५ वर्षीया योचेभ लिफसिट्ज (बीच)।


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १५:६, काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमासले मंगलबार बिहानै दुई इजरायली बन्धकलाई रिहा गरेको छ।

हमासले इजरायली महिलाद्वय ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्जलाई आफ्नो कब्जाबाट मुक्त गरेको हो।

हमासले रिहा गरेपछि उनीहरूको अहिले तेल अभिभमा उपचार भइरहेको छ।

यसैबीच इजरायलले हमासको बन्धनबाट रिहा गरिएकी लिफसिट्जको तस्बिर सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .