इजरायली वायुसेनाले गाजा शहरको इस्लामिक विश्वविद्यालयमा आक्रमण भएको पुष्टि गरेको छ।
बीबीसीले हिजो साँझ इस्लामिक विश्वविद्यालयको केही भाग इजरायली हवाई हमलामा ध्वस्त भएको जनाएको थियो।
इजरायली वायुसेनाले ट्विटरमा वम विस्फोट भएको पुष्टि गर्दै भनेको छ, ‘हामीले विश्वविद्यालयमा आक्रमण गर्यौं किनभने यो हमासका इन्जिनियरहरूको प्रमुख प्रशिक्षण केन्द्र र उनीहरूको राजनीतिक र सैन्य शक्तिको महत्त्वपूर्ण केन्द्र हो।’
114
Shares
प्रतिक्रिया