इरानका राष्ट्रपति इब्राहिम रायसीले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास र इस्लामिक जिहादका नेताहरूसँग कुराकानी गरेका छन्।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हालैका घटनाक्रमपछि इरानका राष्ट्रपतिले चरमपन्थी संगठनका नेताहरूसँग कुराकानी गरेका हुन्।
— IRNA News Agency (@IrnaEnglish) October 8, 2023#Iran’s President Ebrahim Raisi in separate phone calls with the Secretary General of the Islamic Jihad Movement and the Head of the Political Bureau of the Islamic Resistance Movement (Hamas) discussed the developments in #Palestine.
यद्यपि नेताहरूबीच के कुरा भयो भन्ने बारेमा कुनै जानकारी आएको छैन।
हमासलाई इरानको समर्थन छ, जसले उसलाई पैसा, हतियार र तालिम दिने गरेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ।
387
Shares

प्रतिक्रिया