ग्लोबल


दिल्लीमा घरको छत काटेर २५ करोडको गहना चोरी (भिडिओ)

दिल्लीमा घरको छत काटेर २५ करोडको गहना चोरी (भिडिओ)

नेपालखबर
असोज ९, २०८० मंगलबार १३:४३, काठमाडौँ

भारतको राजधानी दिल्लीमा घरको छत काटेर २५ करोड रुपैयाँ (भारतीय) को गहना चोरिएको छ। 

भारतीय सञ्चारमाध्यम अमरउजालाका अनुसार दिल्लीको जंगपुरास्थित ज्वेलरी शोरुमबाट झन्डै २५ करोड बराबरको गहना चोरिएको हो। 

उनीहरूले सुन, हीरा र गहना चोरेर भागेका हुन्। सीसीटीभीको सहयोगमा चोरीमा संलग्नहरूको खोजी भइरहेको जनाइएको छ। 

घटनास्थलको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad