रोचक


कानले ८० सेन्टिमिटर बेलुन फुलाउदै ! (भिडियो)

कानले ८० सेन्टिमिटर बेलुन फुलाउदै ! (भिडियो)

नेपालखबर
भदौ १४, २०७६ शनिबार ७:२,

सामान्यत बेलुन मुखको सहायताबाट फुलाइन्छ।

तर भारतमा एक मानिसले कानबाट बेलुन फुलाएका छन्।

उनले ३ मिनेटको समयमा ८० सेन्टिमिटर लामो बेलुन फुलाएका हुन्।

३२ वर्षका चन्द पासा दक्षिण भारत एल्लारेड्डीका हुन्। उनले बेलुन फुलाउने बेला नाक र मुख बन्द गरेका थिए। एजेन्सी

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .